अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।  बुधबार  अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता … पूरा पढ्नुहोस् »

पाकिस्तानको हिरासतमा रहेका भारतीय बीएसएफ जवान रिहा

काठमाडौँ । पाकिस्तानले आफ्नो हिरासतमा लिएको भारतीय बीएसएफ जवान पूर्णम कुमार साहुलाई रिहा गरेको छ ।  साहु बुधबार अटारी–वाघा नाकाबाट भारत फर्किएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साहु पछिल्लो … पूरा पढ्नुहोस् »

जातीय विभेदको आरोपमा पीएन क्याम्पसका प्राध्यापक डा. शर्मा पदमुक्त

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसले जातीय विभेद गरेको आरोप लागेका प्राध्यापक डा. देवीलाल शर्मालाई पदमुक्त गरेको छ। एमबीए (फाइनान्स) कार्यक्रमअन्तर्गतको अध्ययन भ्रमणका क्रममा विद्यार्थीमाथि अपमानजनक जातीय भाषा प्रयोग गरेको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बाेलाएका हुन्। आजको बैठकमा गभर्नर सिफारिस समितिमा एक सदस्य नियुक्त गर्न … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सयले बढेर एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको … पूरा पढ्नुहोस् »

सहकारीमा दुई कार्यकाल मात्र सीइओ हुन पाउने

काठमाण्डौं । बचत तथा ऋण सहकारी संस्थामा पनि प्रमुख कार्यकारी अधिकृत(सीइओ) को कार्यकाल तोकिने भएको छ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाहरुको लागि जारी गरेको निर्देशन तथा … पूरा पढ्नुहोस् »

आईएमई ग्रुपको इला होटलसहित पाँच होटल सञ्चालनमा

काठमाडौं । आईएमई ग्रुपको नेतृत्वमा पाँचवटा होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । आईएमई हस्पिटालीटीले नवलपुरको मौलाकालीमा नव निर्मित इला होटल सञ्चालनमा ल्याएसँग यस समूहको पाँच होटल सञ्चालनमा आएका हुन् … पूरा पढ्नुहोस् »

बजाजको नयाँवर्ष अफर ‘खुसीको मिटर’ का विजेता घोषणा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन पेमेन्ट गेटवे सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’

काठमाडौं । शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ का रूपमा सहकार्य गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ … पूरा पढ्नुहोस् »