नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्य समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि … पूरा पढ्नुहोस् »

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको वैठकमा सांसदहरुले नेपाल हवाई दुर्घटनामा उच्च जोखिमा रहेको उल्लेख गर्दै दुर्घटना भइसकेपछि पछुताउनुभन्दा पहिले नै सरकार … पूरा पढ्नुहोस् »

इजरायलमा नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको क्षेत्रको आसपासमै रहन आग्रह गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा हाल इजरायलमा उत्पन्न सुरक्षा परिस्थिति तथा सम्भावित … पूरा पढ्नुहोस् »

रविन्द्र मिश्र र धवल शमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र  महामन्त्री  धवल शमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । सेभिल सहरमा असार १६–१९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री असार … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत गुजरातस्थित अहमदावादको सरदार वल्लभभाइ पटेल अन्तरराष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर … पूरा पढ्नुहोस् »

एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण

काठमाडौँ । थाइल्याण्डमा एयर इन्डियाको विमानले आपतकालीन अवतरण गरेको छ । मिडिया रिपोर्टका अनुसार, बमको धम्की पाएपछि उडानको आपतकालीन अवतरण गरिएको थियो । एयर इन्डियाको उडान नम्बर ३७९ थाइल्याण्डको फुकेटबाट … पूरा पढ्नुहोस् »

संसदको अवरोध खुलाउने विषयमा विपक्षी दलका नेताहरु आजपनि छलफलमा

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा विपक्षी दलका नेताहरु आजपनि छलफलमा जुटेका छन् । निरन्तर जारी रहेको छलफल सहमति नजिक पुगेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले … पूरा पढ्नुहोस् »

दुर्घटनास्थल पुगे मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका छन् । आज (शुक्रबार) दुर्घटनास्थलमा पुगेको जनाएको छ । उनी घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको तलब–पोसाक वर्षभरका लागि सुनिश्चित : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षको बजेटमा नेपाल प्रहरीतर्फ उल्लेखनीय वृद्धि गरिएको जानकारी दिएका छन्। अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले … पूरा पढ्नुहोस् »