ओली र विद्याको रोचक द्वन्द्व

प्रधानमन्त्री खड्गप्रसाद ओली र पुर्वराष्ट्रिपति विधादेवी पाण्डे (भण्डारी) बिचको द्वन्द्वले सत्तारुढ दल नेकपा (एमाले) गंभिर सङ्कटमा परेको छ । चौतर्फी अलोकप्रियताका बाबजुद ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री पदलाई निरन्तरता दिन … पूरा पढ्नुहोस् »

संसद् गतिरोध अन्त्य गर्न सभामुख र प्रचण्डबिच छलफल

काठमाडौं ।  भिजिट भिसा प्रकरणका कारण अवरुद्ध प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । बिहीबार … पूरा पढ्नुहोस् »

शिक्षालाई आधुनिक र रोजगारमुलक बनाउन आमुल परिबर्तन गर्नुपर्छ- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन … पूरा पढ्नुहोस् »

उड्नासाथ विमान खस्यो, पूर्व मुख्यमन्त्री पनि सवार

काठमाडौं । भारतबाट ब्रिटेनका लागि उडेको जहाज उड्नासाथ दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो । विमानभित्र रहेका यात्रुको … पूरा पढ्नुहोस् »

प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थीत माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक … पूरा पढ्नुहोस् »

भारत गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना

काठमाडौँ । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ । मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए । दुर्घटनापछि … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताको भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत् क्षेत्रमा … पूरा पढ्नुहोस् »

बालेन विरुद्द अख्तियारमा युवराज सफलले दिए उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ता युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित महानगरका मेयर … पूरा पढ्नुहोस् »

विपक्षी दलहरूको बैठक बस्दै, प्रतिनिधिसभा अवरोधबारे छलफल

काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दै छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा छलफलमा जुट्न बैठक बस्न लागिएको बताइएको छ । विपक्षी नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमै बस्नेछ … पूरा पढ्नुहोस् »

अत्यधिक गर्मीका कारण पठनपाठन बन्द

गोरखा । अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुइदिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश … पूरा पढ्नुहोस् »