“अख्तियारले चलाएको मुद्दा अदालतको विषय भएकाले टिप्पणी गर्नु उपयुक्त हुँदैन”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अहिले अदालतको विषय भएकाले यसमा कुनै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्। विराटनगर विमानस्थलमा … पूरा पढ्नुहोस् »

आज सुनको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोला स्थिर रहदै तोलाको एक लाख ९३ हजार ७ सय … पूरा पढ्नुहोस् »

आरसिबीविरुद्ध प्रहरीले दर्ता गर्‍यो एफआईआर

काठमाडौं । आईपीएल विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को जितको अवसरमा आयोजना गरिएको विजयोत्सव कार्यक्रममा भएको घटनामा बेंगलुरु प्रहरीले आरसीबीविरुद्ध प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरेको छ। एफआईआरमा प्रहरीले आरसीबीले चिन्नास्वामी … पूरा पढ्नुहोस् »

विश्वकप लिग २ का दुई खेलपनि नेपालले जिते के हुन्छ ?

काठमाण्डौं । आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग टुमा नेपालले लगातार दोस्रो जित निकाल्यो । २ जूनमा स्कटल्यान्ड र जुन ४ तारेखमा नेदरल्यान्ड्समाथि शानदार जितसँगै नेपाली टोलीले अंकतालिकामा केही सुधार गरेको … पूरा पढ्नुहोस् »

सप्तकोशीमा बेपत्ता सुरक्षाकर्मी खोज्न एसएसपीको टोली परिचालन

काठमाण्डौं । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त टोलीले … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुपको हुलास इन्फ्राले ९ महिनामा साढे ९५ करोड व्यापार

काठमाडौं । गोल्छा ग्रुपको हुलास इन्फ्राले चालु आर्थिक वर्षको ९ महिनामा ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ६१ करोड ९० लाख … पूरा पढ्नुहोस् »

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। … पूरा पढ्नुहोस् »

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले … पूरा पढ्नुहोस् »

ट्रम्प र मस्कबीचको तनाव उत्कर्षमा

काठमाडौं । एक हप्ताभन्दा बढी समयदेखि अमेरिकी अर्बपति व्यापारी एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख खर्च विधेयकको विरोध गर्दै सक्रिय पहल गरिरहेका थिए । बिहीबार राष्ट्रपति ट्रम्पले जर्मन चान्सलरलाई … पूरा पढ्नुहोस् »

ओलीले मेरो राजनीतिक करियर समाप्त पार्न लागेको होः नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया दिएका छन् । अख्तियारले बिहीबार … पूरा पढ्नुहोस् »