आज सुनको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोला स्थिर रहदै तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि विहिबार पनि सुन तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ७५ रुपैयाँले बढेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *