टीभीएसको नयाँ जुपिटर नेपाली बजारमा

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस जुपिटरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ जुपिटरको मूल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको … पूरा पढ्नुहोस् »

कार दुर्घटनापछि जीवनमा १२ वर्ष पछाडि फर्किए एक डाक्टर

सन् २०१३ मा इटालीका तत्कालीन एकजना प्रसिद्ध डा. पिएरदाँते पिच्चोनीको जीवन पूर्ण रुपमा परिवर्तन भयो जब उनी एउटा भयानक सडक दुर्घटनामा परे । उक्त दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्यो … पूरा पढ्नुहोस् »

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा ‘संयुक्त राष्ट्रसंघ ४.०’

काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्रसंघ (एसजी एमयूएन) ४.० को समारोह सम्पन्न गरेको छ । ‘आजको सिकाइ, भोलिको नेतृत्व’ भन्ने उद्देश्य अनुसार विद्यार्थीलाई केवल कक्षाकोठा … पूरा पढ्नुहोस् »

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री पाँच वर्ष टिकाउन विश्वप्रकाशका पाँच विकल्प

काठमाडौं। नेपाली कांग्रेसको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष नै टिक्न सक्ने बनाउन संविधान संशोधनका लागि पाँच प्रस्ताव पार्टी बैठकमा राखेका छन् । शर्माको प्रस्ताव अनुसार प्रत्यक्ष तर्फको सिट … पूरा पढ्नुहोस् »

दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारीको जात, धर्म पार्टी केही पनि नहुने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार महामन्त्री थापाले भ्रष्टाचारी केवल भ्रष्टाचारी मात्र हुने … पूरा पढ्नुहोस् »

‘भगवान शिव चाम्लिङ हुनसक्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शिव पनि चाम्लिङ … पूरा पढ्नुहोस् »

छानबिन समितिको संयोजकमा जीवन परियार

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिको छानबिन गर्न संसदले विशेष समिति गठन गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकमा उल्लेखित कुलिङ पिरियडसम्बन्धी छेडखानीको अध्ययन तथा छानबिनका … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटबार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटबार्ता भएको छ । गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटबार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि राम्रो भएको बताएका छन् ।  प्रतिनिधिसभामा सोमबार बोल्दै उनले राष्ट्रसंघद्वारा आयोजना गरिएको विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको … पूरा पढ्नुहोस् »