सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *