असोज १७ देखि २० गतेसम्म भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले … पूरा पढ्नुहोस् »

आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । आज मुख्य दिन, नेपालीहरुको महान चाड बडादशैं मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग … पूरा पढ्नुहोस् »

दसैँमा ६ लाख ११ हजारभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना … पूरा पढ्नुहोस् »

ओलीसहित पाँच जनाको राहदानी रोक्काप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई … पूरा पढ्नुहोस् »

दसैँ —एक विकल्पहीन आगमन

आरोह अवरोह माझचट्यांग र विनाससँगैआँधी र तुफान थामिए पछिअसर धेरै बाँकी रहे पनिशरद फर्किएर आएको छउल्लास बोकेरघामछायाँ जीवनमाचम्काउँदै खुसीका स्तम्भटाढा आकास र नजिक धर्तीमारमाए जस्तै चंगानओभाएका आँखादुखिरहेको मनलाईसुम्सुम्याउनशरद फर्किएर आएको … पूरा पढ्नुहोस् »

डेंगी संक्रमणबाट जोगिनू – काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोग संक्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ । डेंगी रोगको संक्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने … पूरा पढ्नुहोस् »

बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताएका छन् । बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले … पूरा पढ्नुहोस् »

मनकामना केबलकार तीन दिन बन्द रहने

चितवन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो । असोज १८ गतेदेखि पुनःनियमित … पूरा पढ्नुहोस् »

माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु

सर्लाही हरिपुर्वा नगरपालिका १ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्। महोत्तरी सोनमा गाउँपालिका ६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती … पूरा पढ्नुहोस् »

दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौँ। नेपाली कांग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनी दिएको छ। पार्टीको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार … पूरा पढ्नुहोस् »