सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको बीमा सुरक्षा प्रदान गर्ने … पूरा पढ्नुहोस् »

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१।०८२ … पूरा पढ्नुहोस् »

डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

काठमाडौँ । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरू … पूरा पढ्नुहोस् »

मन्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज ३१ गते काठमाण्डौको थापागाउँमा रहेको थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो । सभाले फाइनान्सको आव … पूरा पढ्नुहोस् »

गोल्याण ग्रुप र जेनजी सहिद परिवारबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । गोल्याण ग्रुप र जेनजी आन्दोलनका सहिद परिवारबीच शुक्रबार ‘शैक्षिक–वृत्ति योजना’ को सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्याण ग्रुपले यही असोज २४ गते घोषणा गरेको सहिद परिवारका लागि शिक्षा … पूरा पढ्नुहोस् »

ओरियन्टल होटलको साधारणसभा सम्पन्न

काठमाडौं । ओरियन्टल होटलको २८ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको साधारणसभाले गत आर्थिक वर्षसम्मको वार्षिक वित्तीय प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित, असार मसान्तको … पूरा पढ्नुहोस् »

एनसेलको सीईओमा माइकल फोले नियुक्त

काठमाडौं । एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कात्तिक १५ देखि लागू हुने एनसेलले जनाएको छ । नयाँ सीईओ नियुक्तिसँगै कार्यबाहक … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकले कार्ड वा मोबाइल … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने भएको छ । सानेपास्थित पार्टी कार्यालयमा २८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठक १ कात्तिक दिउँसो १ बजे पुनः बस्ने … पूरा पढ्नुहोस् »

एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने … पूरा पढ्नुहोस् »