सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको बीमा सुरक्षा प्रदान गर्ने … पूरा पढ्नुहोस् »