मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी छोड्दिनँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले नै पदबाट राजीनामा नदिने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । राजीनामाबारे … पूरा पढ्नुहोस् »

सचिव गोकर्णमणि दुवाडी उपत्यकाबाहिर जान पाउने

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौं उपत्यका छाड्न अनुमति दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले दुवाडीलाई एकपटकमा सात … पूरा पढ्नुहोस् »

सरकारी तथा निजी १५ सय ८० घरमा तोडफोड र आगजनी, ९७८ हतियार लुटिए

काठमाडौं । नेपाली सेनाले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभर सरकारी, निजी र व्यापारिक गरी एक हजार ५८० वटा भवनमा तोडफोड तथा आगजनी भएको जनाएको छ … पूरा पढ्नुहोस् »

हलेसी डेकोरले सुरु गर्‍यो डिजिटल बिलिङ प्रणाली

काठमाडौं । हलेसी डेकोरले आफ्नो व्यापारिक यात्राको १५औं वर्ष पूरा गर्दै अब डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको छ । कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका सामग्री … पूरा पढ्नुहोस् »

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टिम सार्वजनिक

काठमाडौं । श्रीलंका र भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट, २०२६ खेल्ने २० टिमको टुंगो लागेको छ । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले विश्वकपको निम्ति छनोट भएका २० राष्ट्रको … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति सुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा बिहीबार महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा … पूरा पढ्नुहोस् »

नेपाल लाइफका वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२६ को एमडीआरटी बन्न सफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२६ को एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको पर्सा शाखा कार्यालयम आवद्ध भई बीमा व्यवसाय गरीरहेका … पूरा पढ्नुहोस् »

सामसङ ग्यालेक्सी स्मार्टफोनसँग आकर्षक ‘मल्टीबाइ’ अफर

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा छुटसहितको विशेष अफर ल्याएको छ । सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकले छानेको ग्यालेक्सी वाच ८ … पूरा पढ्नुहोस् »

तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब

काठमाडौं । सीजी इलेक्क्ट्रोनिक्सकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान ‘उज्यालो भनेकै सीजी एलईडी’ सार्वजनिक गरेको छ। यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालोसँगै ऊर्जा र उमंग पुर्‍याउनु रहेको कम्पनीको भनाइ छ। … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ

काठमाडौँ । सुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर … पूरा पढ्नुहोस् »