हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, कात्तिक ३० गते डाक्यो सभा

काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट … पूरा पढ्नुहोस् »

ओलीले अध्यक्षबाट राजीनामा दिएर राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छः उषाकिरण तिम्सेना

काठमाण्डौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। शुक्रबार बिहानबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले यही संरचना … पूरा पढ्नुहोस् »

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड रानालाई

काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । प्रहरी … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज क्यापिटलद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी … पूरा पढ्नुहोस् »

कात्तिकमा बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिकमा पनि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । कात्तिक महिनाका लागि १३ वटा बैंकले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले आज कूटनीतिक निकाय र राजदूतहरूसँग छलफल गर्दै

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार कूटनीतिक निकाय र राजदूतहरूसँग शुक्रबार छलफल गर्दैछिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज दिउँसो साढे दुई बजे छलफल तय भएको छ। प्रधानमन्त्री कार्कीले जेनजी … पूरा पढ्नुहोस् »

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौं । कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गोरखापत्रमार्फत सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। बोर्डका … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू भएको थियो। दोस्रो दिनको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरू हुनेछ। … पूरा पढ्नुहोस् »

टी-२० विश्वकप छनोटको उपाधि जित्न सामोआसँग खेल्दै नेपाल

काठमाण्डौं । ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल … पूरा पढ्नुहोस् »

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक … पूरा पढ्नुहोस् »