रुस–युक्रेन युद्धविराम वार्ताका लागि ट्रम्पले पुटिनलाई हंगेरीमा भेट्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् । उनले दुई नेताहरू हंगेरीमा आमने–सामने वार्ता गर्न सहमत भएका छन् … पूरा पढ्नुहोस् »

अनमोलको ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘जेरी अन टप’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो । देशभर यो चलचित्रले दुई सयभन्दा माथि शो पाएको छ । … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियन पे कार्ड सेवा सुरु

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी–युनियन पे कार्डको सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै … पूरा पढ्नुहोस् »

निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपतिको आग्रह

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी प्रतिनिधिहरूसँगको छलफलमा उनले सो … पूरा पढ्नुहोस् »

कान्तिपुर फर्मास्यूटिकल्सका सञ्चालक हेमराज बडाल पक्राउ

काठमाडौं । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते … पूरा पढ्नुहोस् »

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्तबीच ‘कर्मचारी कर्जा’ सम्बन्धि सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच ‘कर्मचारी कर्जा’ सम्झौता सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका आयोजना गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका … पूरा पढ्नुहोस् »

राजनीतिक दललाई समाप्त पार्ने खेल

काठमाडौँ । नेपाली राजनीतिमा पकड जमाउने विदेशी शक्ति अहिले निकै प्रभावकारी देखिएको छ । भूराजनीतिक अवस्था, सामाजिक महत्त्व र अपार प्राकृतिक सम्पदालाई हेरेर नेपालमाथि प्रभुत्व जमाउन खोज्ने विेदेशीबीच तँछाडमछाड चलिरहेको … पूरा पढ्नुहोस् »

दलहरू चुनाव सम्बन्धी स्पष्ट हुनुपर्छ

‘जेनजी’को नाममा मच्चाइएको आतङ्क र हिंसापछि मुलुक सरकारविहीन अवस्थाबाट गुज्रिरहेको छ । अहिले नेपालले इतिहासमै कहिल्यै नबेहोरेको सङ्कटको सामना गरिरहेका छ । सरकार नभएका कारण शान्ति सुरक्षाको ग्यारेन्टी छैन । … पूरा पढ्नुहोस् »

‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’: नगद बिना किनमेल, समयमा भुक्तानी गरे ब्याज पनि शून्य

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल प्रविधिमा नयाँ आयाम थप्दै ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रुपमा बढ्दो डिजिटल बैंकिङ प्रवृत्तिलाई ध्यानमा राख्दै बैंकले आफ्ना ग्राहकलाई थप … पूरा पढ्नुहोस् »

महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या गर्नेविरुद्ध मुद्दा दर्ता

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको । प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »