नेपाल टेलिकमले ल्यायो पोस्टपेड ग्राहकका लागि ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग र सहजताका लागि जीएसएम पोस्टपेडमा ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । नयाँ योजना २०८२ असोज ३१ गतेदेखि लागू हुनेछ । टेलिकमले पहिले … पूरा पढ्नुहोस् »

सुनपा ३ का गौतम परिवारले स्वर्गिय माताको २० औ वर्षको पुन्यतिथिमा ६३ जना बालबालिकाहरुलाई खानाको प्रबन्ध

भक्तपुर । सूर्यविनायक नगरपालिका ३ बालकोटबाट आदरणीय गणेशप्रसाद गौतमले आफ्नो स्वर्गिय माता आदरणीय भानु माया गौतमको २० औ वर्षको पुन्य तिथिमा द्धन्द पिडित तथा अपागं समाज नेपाल शलम्बुटार,शाँखु, काठमाडौका ६३ … पूरा पढ्नुहोस् »

जेनजीसँग राष्ट्रपतिको वार्ता जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूसमेत राखेर जेनजी युवाहरूसँग वार्ता गरिरहेका छन् । वर्तमान सरकार गठन भएपछि पनि भदौ २३ र २४ को प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले असन्तुष्टि … पूरा पढ्नुहोस् »

कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत

काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गरेको हो । त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना … पूरा पढ्नुहोस् »

ओलीको प्रस्तावमा १८४ सदस्यले राखे धारणा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विशेष प्रस्तावमा बिहीबारसम्म १८४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा पहिलो दिन बुधबार ५० … पूरा पढ्नुहोस् »

नागरिकको आवाज नसुन्दा भदौ २३, २४ घटना भयो : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकको आवाज नसुन्दा भदौ २३ र २४ गतेको घटना भएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै यस्तो बताएका … पूरा पढ्नुहोस् »

पाँच तारा सहकारी संस्थाको १८ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्वन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्यहरुको विचमा बार्षिक नीति तथा कार्यक्रम … पूरा पढ्नुहोस् »

बीरगञ्जमा दिपल एस ०५ सार्वजनिक

वीरगन्ज । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले वीरगन्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको दिपल एस ०५ सार्वजनिक गरेको छ । समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति … पूरा पढ्नुहोस् »

११ राजदूतलाई फिर्ता बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी … पूरा पढ्नुहोस् »

वीरेन्द्रबहादुर बस्नेतसहितको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ । दिनेश प्रसाईं नेतृत्वमा रहने गरी गतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो । उनीहरुले निर्वाचन आयोग पुगेर … पूरा पढ्नुहोस् »