ओलीको प्रस्तावमा १८४ सदस्यले राखे धारणा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विशेष प्रस्तावमा बिहीबारसम्म १८४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा पहिलो दिन बुधबार ५० … पूरा पढ्नुहोस् »