सुनपा ३ का गौतम परिवारले स्वर्गिय माताको २० औ वर्षको पुन्यतिथिमा ६३ जना बालबालिकाहरुलाई खानाको प्रबन्ध

भक्तपुर । सूर्यविनायक नगरपालिका ३ बालकोटबाट आदरणीय गणेशप्रसाद गौतमले आफ्नो स्वर्गिय माता आदरणीय भानु माया गौतमको २० औ वर्षको पुन्य तिथिमा द्धन्द पिडित तथा अपागं समाज नेपाल शलम्बुटार,शाँखु, काठमाडौका ६३ … पूरा पढ्नुहोस् »