‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’: नगद बिना किनमेल, समयमा भुक्तानी गरे ब्याज पनि शून्य

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल प्रविधिमा नयाँ आयाम थप्दै ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रुपमा बढ्दो डिजिटल बैंकिङ प्रवृत्तिलाई ध्यानमा राख्दै बैंकले आफ्ना ग्राहकलाई थप … पूरा पढ्नुहोस् »