कान्तिपुर फर्मास्यूटिकल्सका सञ्चालक हेमराज बडाल पक्राउ

काठमाडौं । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल (ऋषि) पक्राउ परेका छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते … पूरा पढ्नुहोस् »