मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी छोड्दिनँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले नै पदबाट राजीनामा नदिने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । राजीनामाबारे … पूरा पढ्नुहोस् »