देश मुख्य समाचार समाचार सिंहदरबार गेटमा जेनजी घाइते युवाको धर्ना सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ मंसिर २८, आईतवार काठमाडौं । सिंहदरबार गेटमा जेनजी घाइते युवाहरूले धर्ना दिएका छन् । आइतबार दिउँसो गेटमा पुगेर उनीहरूले आफ्ना माग पूरा गर्न माग गर्दै धर्ना दिएका हुन् । अहिले उनीहरूलाई प्रहरीले धर्ना रोकेर वार्तामा सहभागी हुन आग्रह गरिरहेका छन् । सेयर गर्नुहोस्