यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार

काठमाण्डौं । उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी ठाउँमा उम्मेदवारी दिएको छ। अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट उम्मेदवारी दिएका छन्। उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेको थियो। एकता भत्किएपछि उनेपाले समानुपातिकतर्फ भने फरक पार्टीबाट बुझाएको छ। उनेपाले राष्ट्रिय परिवर्तन पार्टीबाट समानुपातिक सूची बुझाएको हो।

उम्मेदवारको सूची

१. काठमाडौं १ – मंगलाल श्रेष्ठ

२. काठमाडौं २ – पवन पोखरेल

३. काठमाडौं ३ – कुलमान घिसिङ

४. काठमाडौं ४ – झनकबहादुर अधिकारी

५. काठमाडौं ५ – श्रीराम गुरुङ

६. काठमाडौं ६ – वारिस धरेल

७. काठमाडौं ७ – बिमला लामा

८. काठमाडौं ८ – राजन खड्गी

९. काठमाडौं ९ – रामेश्वर श्रेष्ठ

१०. काठमाडौं १० – डा. राकेश न्यौपाने

११. भक्तपुर १ – रमेश बल्ल

१२. भक्तपुर २ – जीतराम लामा

१३. ललितपुर १ – पदम तामाङ

१४. ललितपुर २ – राजाराम तण्डुकार

१५. ललितपुर ३ – डा.आशुतोष बिजय पन्त

१६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा

१७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु

१८. रसुवा – मान बहादुर तामाङ

१९. नुवाकोट १ – अमित तामाङ

२०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले

२१. धादिङ १ – श्याम राजा पाण्डे

२२. धादिङ २ – अमिर तामाङ

२३. रामेछाप – दिप बहादुर योञ्जन

२४. सिन्धुली १ – मोती लाल तामाङ

२५. मकवानपुर १ – सुरेन्द्र लामा

२६. मकवानपुर २ – डा. प्रविन कुमार स्याङतान

२७. चितवन १ – धन बहादुर गुरुङ

२८. चितवन २ – नि कुमार पाख्रिन

२९. चितवन ३ – डम्बर बहादुर तामाङ

३०. ताप्लेजुङ – कृतिमान मादेन

३१. पाँचथर – टेक बहादुर सुब्बा

३२. इलाम १ – हरि बहादुर गुरुङ

३३. इलाम २ – दिवश राई

३४. झापा १ – नरेश लावती

३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु

३६. झापा ३ – श्याम कृष्ण पाठक

३७. झापा ४ – सन्तोष तामाङ

३८. झापा ५ – सबिन राई

३९. संखुवासभा – घनश्याम राई

४०. तेह्रथुम – उषा तुम्बाहाम्फे

४१. धनकुटा – शालिक राम राई

४२. भोजपुर – जितन राई

४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा

४४. ओखलढुंगा – किशोरी कार्की

४५. खोटाङ – मिरेश राई

४६. उदयपुर १ – अर्जुन तामाङ

४७. उदयपुर २ – अरुण राई

४८. सुनसरी १ – डम्बर लावती

४९. सुनसरी २ – गोपाल तामाङ

५०. सुनसरी ३ – जागेश्वर यादब

५१. सुनसरी ४ – बच्चा लाल यादब

५२. मोरङ १ – दुर्गा माया तामाङ

५३. मोरङ २ – धनबहादुर सुनुवार

५४. मोरङ ३ – मित्रसेन योञ्जन

५५. मोरङ ४ – बिनोद परियार

५६. मोरङ ६ – बसन्त बुढाथोकी

५७. सप्तरी – १ हर्ख नारायण चौधरी

५८. सप्तरी – २ दिपक चौधरी

५९. सप्तरी – ३ परमेश्वर लाल साह

६०. सप्तरी – ४ बिश्व कुमार यादव

६१. सिरहा – १ तारा कुमारी चौधरी

६२. सिरहा – २ ललित कुमार सिंह

६३. सिरहा – ३ श्रवण पासवान

६४. सिरहा – ४ बिनय प्रविण

६५. धनुषा – १ महेश कुमार यादब

६६. धनुषा – ३ डा. प्रमोद साह

६७. धनुषा – ४ राम कुमार महतो

६८. महोत्तरी २ – डा. राकेश मण्डल

६९. महोत्तरी – ३ रंजित कुमार साह

७०. महोत्तरी – ४ डा. अमित

७१. सर्लाही – १ उमेश साह

७२. सर्लाही – ३ त्रिभुवन सिंह

७३. सर्लाही – ४ पिताम्बर कुशवाह

७४. रौतहट – १ उमेश साह

७५. रौतहट – ४ तुल्सी राम गिरी

७६. बारा – १ अनवर अन्सारी

७७. बारा – २ मेघराज पासवान

७८. बारा – ३ तिर्थ बहादुर गुरुङ

७९. बारा – ४ सन्तोष कुमार गुप्ता

८०. पर्सा – १ राम किशोर सिंह

८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति

८२. पर्सा – ३ रामरुप साह

८३. पर्सा – ४ बिनोद यादव

८४. गोरखा १ – राम काजी राना

८५. गोरखा २ – बलराम तामाङ

८६. तनहुँ १ – मन्जिल राना मगर

८७. तनहुँ २ – मनराज गुरुङ

८८. कास्की १ – मनिषा द्वा

८९. कास्की २ – कुशल गुरुङ

९०. कास्की ३ – तर्क बहादुर गुरुङ

९१. स्याङजा १ – रबिन्द्र मल्ल

९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन

९३. पर्वत – नबिन पुन मगर

९४. नवलपुर १ – पार्वती गुरुङ

९५. नवलपरासी १ – बिजय कँडेल

९६. रुपन्देही १ – अशोक कुमार चौधरी

९७. रुपन्देही २ – सुरज पाण्डे

९८. रुपन्देही ३ – डा. सरोज सिं थारु

९९. रुपन्देही ५ – केशव भट्टराई

१००. गुल्मी २ – कर्ण बहादुर थापा

१०१. दाङ १ – रञ्जित चौधरी

१०२. बाँके १ – धनबहादुर खड्का

१०३. बाँके २ – शैलेश कर्ण

१०४. बर्दिया १ – श्याम प्रसाद चौधरी

१०५. बर्दिया २ – धर्म चौधरी

१०६. डोल्पा – दिल बहादुर बिष्ट

१०७. जाजरकोट – कर्ण नेपाली

१०८. दैलेख २ – लोकेन्द्र अधिकारी

१०९. रुकुम (पश्चिम) – नरेन्द्र के।सी।

११०. सुर्खेत १ – ठम्मर बहादुर बिष्ट

१११. सुर्खेत २ – गम्भिर सिं भुल

११२. अछाम १ – जित निसानी

११३. अछाम २ – राजेश रावल

११४. डोटी – काशी बोहरा

११५. कैलाली १ – प्रदिप चौधरी

११६. कैलाली ४ – सुवास कुँवर

११७. कैलाली ५ – चन्द्र साउद

११८. कञ्चनपुर १ – माइकल तामाङ

११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद

१२०. कञ्चनपुर ३ – भीम कुमाल

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *