आज बकर इद देशभरका मस्जिदमा मनाइँदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने … पूरा पढ्नुहोस् »

माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरणको प्रयास

काठमाडौं । काठमाडौंमा माग्नेको भेषमा बालिका अपहरणको प्रयास भएको छ । आज बिहान काठमाडौंको मनोहरामा एक पुरुष माग्नेको भेषमा घरमा पुगेर खेलिरहेकी बालिकाको अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

आज वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौं । देशका केही भूभागमा आज तातो हावाको लहर चल्दा केही स्थानमा भने वर्षाको सम्भावना छ । वर्षा, हिमपात र गर्मीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री बालेनलाई ‘क्लिन चिट’, सञ्जालमा लेख्नेसहित ४८ जनालाई अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री बालेन्द्र साहका हकमा ‘क्लिन चिट’ दिएको छ । आयोगको ‘जेनजी’ आन्दोलन छानबिन प्रतिवेदनमा शाहको नाम कतै पनि उल्लेख छैन । ‘जेनजी’ आन्दोलनको अघिल्लो दिन … पूरा पढ्नुहोस् »

शुक्रबारदेखि दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ हुँदै

भक्तपुर । “हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन” भन्ने नाराका साथ शुक्रबारदेखि “दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३” हुने भएको छ । भक्तपुर उद्योग वाणिज्य … पूरा पढ्नुहोस् »

डिडिसीको कार्यालयमा सिआइबीको छापा

काठमाण्डौं । दुग्ध विकास संस्थान (डिडिसी) को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ। बुधबार बिहानैदेखि सिआइबीको टोली लैनचौरस्थित डिडिसीको कार्यालयमा पुगेको एआइजी मनोज केसीले जानकारी दिए। डिडिसीसँग … पूरा पढ्नुहोस् »

छानबिन समितिले लियो सुधन गुरुङसँग बयान

काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले उनीसँग बयान लिएको छ । समितिले मंगलबार र बुधबार गरी दुई दिन गुरुङसँग बयान लिएको हो । समिति स्रोतले गुरुङसँग … पूरा पढ्नुहोस् »

खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी र सक्षम बनाउँछ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद क्षेत्र युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार भएको बताएका छन्। रनिङ सिल्ड उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी … पूरा पढ्नुहोस् »

एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ । नेपालको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवाको गुणस्तर र वातावरणीय जिम्मेवारीका लागि दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय मानकीकरण प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ … पूरा पढ्नुहोस् »