सिप्रदी अटोपार्ट्सद्वारा च्यानल पार्टनरका दोस्रो पुस्ताका लागि उद्यमशीलता विकास तालिम सुरु

काठमाडौं । टाटा जेन्युइन पार्ट्सको आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेडले आफ्ना च्यानल पार्टनरहरूको दोस्रो पुस्ता (नेक्स्ट जेनेरेसन) लाई लक्षित गरी ‘च्यानल पार्टनर्स आन्टरप्रेन्योरसिप डेभलपमेन्ट २०२६’ तालिम सुरु गरेको छ … पूरा पढ्नुहोस् »

विश्वकपको प्रत्येक गोल बराबर रूख रोप्न लक्ष्मी सनराइज बैंकको अभियानमा डब्लुडब्लुएफ नेपाल आबद्ध

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रीन’ कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेका छन् । यस अभियान अन्तर्गत फिफा वर्ल्ड … पूरा पढ्नुहोस् »

कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल र संवाद भइरहेको जानकारी दिएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल, नायब प्रमुख कार्यकारी अधिकृतमा जमरकटेल

काठमाडौं । माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । … पूरा पढ्नुहोस् »

भी.पी. अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

काठमाडौँ । शिक्षासेवी, अध्यता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा.भी.पी. अग्रवालको नाममा स्थापना भएको भी.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख … पूरा पढ्नुहोस् »

धोबीघाटमा सञ्चालनमा आयो जिओको अत्याधुनिक एमजी सर्भिस सेन्टर

काठमाडौं । नेपालमा जेएसवी एजी गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा आएको छ । अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युन एमजी … पूरा पढ्नुहोस् »

पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने

बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो … पूरा पढ्नुहोस् »

पहिरोले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका तीन वटा समितिका बैठकहरू सोमबार बस्ने भएका छन्। समितिहरूले सूचना जारी गर्दै आफ्ना सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। विधायन व्यवस्थापन समितिको ७६० … पूरा पढ्नुहोस् »

साउनको पहिलो सोमबार बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य … पूरा पढ्नुहोस् »