नेशनल इन्स्योरेन्सद्वारा कर्मचारी माग

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

साथै, ३५ वर्ष नकटेको हुुनुपर्ने लगायत अनुभवि उम्मेद्वार हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी असोज ५ गतेसम्म आवेदन दिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *