मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन – सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ । मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । मंगलबार जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको थियो । उक्त आगजनीको क्रममा मुद्दाका सम्पूर्ण कागजात नष्ट भएको अदालतले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *