ब्यानर न्यूज मुख्य समाचार राजनीति रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८३ असार १२, शुक्रबार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन् । चितवनको भरतपुरमा शुक्रबार भएको पदाधिकारी निर्वाचनमा आचार्यले महामन्त्रीमा बाजी मारेका हुन् । सेयर गर्नुहोस्