टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोली सम्पर्कविहीन

काठमाडौं । रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कबिहीन भएको छ । त्यस्तै, टिमुरेमै खटिएको नेपाल प्रहरीका सातजना भने सम्पर्कमा आएका छन् । सशस्त्र प्रहरीका अनुसार सञ्चार सम्बन्ध विच्छेद भएको छ । जसका कारण विस्तृत विवरण संकलनमा समस्या भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *