सगरमाथा इन्स्योरेन्सले गर्योे दावी भुक्तानी


काठमाडौं । सगरमाथा इन्स्योरेन्सले दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख ७४ हजार ८ सय ४८ को बीमा दावी भुक्तानी गरेको हो ।

सगरमाथा इन्स्योरेन्सका भक्तपुर शाखाका प्रमुख भरत अधिकारीले सो रकम बराबरको चेक स्विचगियरका अध्यक्ष द्वारिक श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *