नेपाल प्रहरीका १२ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी १२ एसएसपीको सरुवा भएको छ । सरुवामा केहीलाई इन्चार्जमा पठाइएको छ ।
विराटनगरको तालिम केन्द्रमा राजन अधिकारीलाई समादेशकका रुपमा पठाइएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोमा गोविन्द थापाको सरुवा भएको छ । त्यस्तै दीपेन्द्र जिसी तालिम शिक्षालयको प्रमुख बनेका छन् ।

यस्तो छ सरुवा सूची

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *