९ महिनामा ६७ अर्ब १९ करोड वैदेशिक शिक्षामा बाहिरिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विदेश अध्ययन गर्ने जाने नाममा नौ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा ६७ अर्ब १९ रकम बाहिरिएको बताएका हुन् ।

सो विषय सांसद ईश्वरीदेवी न्यौपानेल प्रश्न उठाएकी थिइन् । यस विषयमा देशमा नै गुणस्तरीय शिक्षाको विकास गरि सरकारी शिक्षालाई उच्च प्राथमिकताका साथ हेरिदै आएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *