मन्त्री रिजाल विमस्टेक व्यापार सम्मेलनमा भाग लि भारत जाने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल विमस्टेक व्यापार सम्मेलनमा भाग लिन सहभागि हुने भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री रिजालको भ्रमण स्वीकृत गरेको हो ।

‘२०८० जेठ ३० देखि ३२ भारतको कलकत्तामा आयोजना हुने विमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन मन्त्री रमेश रिजालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *