निजी क्षेत्रको मनोबल उच्च पार्ने खालको बजेट ल्याउँछाैँ – अर्थमन्त्री

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य वाचन सुरु गरेका छन् ।

उनले निजी क्षेत्रको मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याउने बबताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *