बंगलादेश जाने बाटो पाउनका लागि आफ्नो जमिन दिने कुरा विश्वव्यापी विरोधी विषय हाे : केपी ओली
काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तीले तरङगित पारेको बताएका छन् । उनले बंगलादेश जाने बाटो पारवहनको सुविधा सट्टा पट्टाको कुरा , बंगलादेश, भृटान लगाएत चारवटा देश मिलेर कोशी कार्यान्यन गर्ने बेलामा ,बंगलादेश बस यातायात , बंगादेश जाने बाटो पाउनका लागि आफ्नो जमिन दिने कुरा विश्वव्यापी विरोधी विषय भएको बताए ।
सोमबार प्रतिनिधि सभामा चार दिने प्रधानमन्त्रीको भारत भ्रमणमा बारेमा छलफल तथा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रममा बोल्दै ओलीले बंलादेशमोडेल इन्डिया इनिडयालाई जमिन दिने कुरा संविधान र कानुनविपरित भएको बताए । विदेशी भुमीमा सिमा समस्या समाधानका लागि तथ्य प्रमाणका आधार छलफल गर्न सकिन्छ । सुगौली सन्धी नै ठूलो प्रमाण हो ।
१४६ वर्षसम्म नेपालले भोगचलन गरेको भुमी ,सबै सबैले प्रमाण गरेका छन् विश्वव्यापी रुपमा नेपालको भुमी लिम्फियाधुरा र कालापानी भुमी । सिमा समाधानका लागि सुगौली सन्धीका धारा , सम्झौता भएको सहमति प्रमाण पेश गर्नुपर्छ सिमा समस्याको समाधान गर्न ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले नेपालको शिर ठाडो पार्ने गरि नगरेर फितलो प्रर्दशन गरेको बताए ।
पराष्ट्रमन्त्री राख्नुको सट्टा आफ्नी छोरी छेउमा राख्नु आपतिजनक भएको बताएका छन् । अन्तराष्ट्रिय प्रोटोकल विगारेर प्रधानमन्त्रीले पर्दशन गरे उनले भने ।