काठमाडौं महानगरले गर्‍यो दुई अस्पताल सिल


काठमाडौं । काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ । सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो । ति दुई अस्पताल बिना दर्ता संचालन गरेको पाइएकाले सिल गरिएको महानगरले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *