दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ती प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्न धम्की दिने व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तीले प्रसाईंसँग चन्दा भन्दै २० करोड रुपैयाँ माग गरेको सो रकम दिन दुर्गा प्रसाईंले अस्वीकार गरेपछि उनले ज्यान मार्ने धम्की दिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार अन्य विषयमा थप अनुसन्धान जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *