१७ जना लघुवित्त पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच विवादको अवस्था सिर्जना भएपछि निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले लघुवित्त पीडितहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार सो प्रर्दशनमा उत्रिएर प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि १७ जनालाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए । पीडितहरुले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरेर पाँच बुद्धे माग राख्दै आन्दोलन गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *