माँ बंगलामुखी साकोस शाखा स्तरिय उत्कृष्ट कारोवारबाट सम्मानित


ललितपुर महानगरपालिका ११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि उत्कृष्ट ब्यवस्थापनका सञ्चालित सस्थाले राष्टिय सहकारी बैकले २१ स्थापना दिवसको अवसरमा शाखा स्तरिय उत्कृष्ट कारोवार विधामा यस संस्थालाई प्रशंसापत्र वितरण गरिएको थियो ।

प्रशंसापत्र माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले ग्रहण गर्नु भएको थियो । अध्यक्ष महर्जनले यस संसथालाई उचाईमा पुर्याउन मद्त गर्नुहुने सम्पुर्ण सदस्य प्रति हार्दिक आभार प्रकट गर्दे , सहकारीलाई विषम परिस्थितीमा समेत आफ्नो मेहनत र लगनशिलताका कार्य गर्ने कर्मचारीहरु,संचालक समिती, लेखा समिती एवं सम्पुर्ण उपसमितीमा रहेर कार्य गर्ने टिमहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *