इन्धनको मूल्य बढ्यो , पेट्रोल प्रतिलिटर १८३ र डिजेल १७३ रुपैयाँ


काठमाडौं । नेपाल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मटितेल ३ रुपैयाँ बढेको छ । बढेको मूल्य शुक्रबार रातिदेखि लागू हुनेछ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले भदौ २९ गते पठाएको नयाँ मूल्यअनुसार निगमले समायोजन गरेको जनाएको छ । आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेलमा २ रुपैयाँ ९१ पैसा मूल्य बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *