नेकपा माओवादीले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ दिने


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको महासचिव देव गुरुङले जानकारी दिए ।

केन्द्रीय समितिको तर्फबाट ५० लाख राहत रकम दिने निर्णय गरेका छौँ, उनले भने,प्रदेश कमिटीहरूलाई पनि राहत रकमका लागि अपिल गर्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *