बागमती सरकार र भरतपुर महानगरले गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बनाउने

काठमाडौं । भरतपुरमा दुई वर्षदेखि अलपत्र गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । बागमती प्रदेश सरकारले ७० र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरेर सहलगानीमा निर्माण हुने भएको हो ।

मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा रंगशाला निर्माण गर्ने सहमति भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *