सरकारले तोकेको गहुँको मूल्य प्रतिक्विन्टल ३६ सय ५०
काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको हो ।
सरकारले तोकेको गहुँको मुल्य यस वर्षका लागि मात्र यो मुल्य रहनेछ ।