हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त भएका छन् ।

माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *