नेपालको नामिबियाविरुद्ध खराब सुरुवात ,तेस्रो विकेट गुमायो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै डक आउट भए भने अर्का ब्याटर अनिल साह ८ रनमा आउट भए।

यस्तै सिल्ली मिडअनमा आसिफ शेख ४ रनमा क्याच आउट भए। ज्याक ब्रासेलले डेब्यू विकेट लिएका छन् । क्रिजमा भीम र रोहित छन् । यो समाचार तयार गर्दासम्ममा नेपालले ९ ओभरको खेल सकिँदा २० रन ३ विकेट कुमाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *