कांग्रेसले १३ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सहकारीमा अर्बौँ रुपैयाँ दुरुपयोग भएको बारेमा छानबिन गर्न आनाकानी गरेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *