सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ७९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *