सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनी रोसु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८ कित्ता (१८औँ वार्षिक साधारण सभाबाट पारित बोनस सेयर) सेयर बिक्रीमा राखिएको छ । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *