‘अञ्जिला’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएको छ ।

दुर्गम जन्मथलोबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा ट्रेलरमा चित्रण गर्न खोजिएको छ । एञ्जिलाको खेलाडी बन्ने सपना पछाडिको संघर्षलाई चलचित्रमा देखाइएको ट्रेलरबाट बुझ्न सकिन्छ । 

महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दासम्मको उनको यात्रालाई प्रस्तुत गरिएको छ ।

अञ्जिला’ को ट्रेलर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *