एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

सचिवालय बैठक आजै अपराहन्न बस्ने एकीकृत समाजवादीले जनाएको छ ।  एकीकृत समाजवादीले बैठकमा चैत १ गते आन्दोलन घोषणा गर्ने विषयमा छलफल गर्ने बताएको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने पनि बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *