मंसिर १४ गते प्रदर्शन हुने ‘सत्या’ को ट्रेलर सार्वजनिक

काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सत्या’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर १४ गते प्रदर्शन हुने फिल्मको ट्रेलर आइतबार सिटी स्क्वायर मल,सामाखुशीस्थिति क्युएफएक्स सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो … पूरा पढ्नुहोस् »

नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा ढुंगानालाई सधैँ स्मरण गर्नेछन्- प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन ठुलो योगदान गरेको बताएका छन् । आज (सोमबार) पूर्वसभामुख ढुंगानालाई अन्तिम … पूरा पढ्नुहोस् »

कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा

काठमाडौँ । कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ । समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो … पूरा पढ्नुहोस् »

‘पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज … पूरा पढ्नुहोस् »

पुर्वसभामुख ढुंगानाको निधनप्रति कांग्रेसले दुई दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार … पूरा पढ्नुहोस् »

गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं । काभ्रेको तेमाल घर भएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा २ वर्ष कैदसहित ३० लाख बिगो र ३० लाख जरिवाना सजाय फैसला सुनाइएका … पूरा पढ्नुहोस् »

मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने

काठमाडौँ । मुग्लिङ-पोखरा सडकखण्ड आजदेखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । तनहुँ प्रहरीका अनुसार मुग्लिन पोखरा सडक खण्डको छिर्कनदेखि देउराली सडक खण्डको निर्माणको काम गरिने भएकाले आजदेखि … पूरा पढ्नुहोस् »

पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिए

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ।आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर … पूरा पढ्नुहोस् »

झाँक्री भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव आज उठाइँदै

काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठाइँदै छ । काठमाडौंको इन्द्रायणीमा कात्तिक २८ गते दुर्घटनामा परी कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार … पूरा पढ्नुहोस् »