नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने
काठमाडौँ । नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० … पूरा पढ्नुहोस् »